नेपाल मगर विद्यार्थी संघ पिएनको अध्यक्षमा कृष्ण बुढा मगर
काठमाडाैं | भदौ ५, २०७९
पोखरा : नेपाल मगर विद्यार्थी संघ पृथ्वीनारायण क्याम्पसको अध्यक्षमा कृष्ण बुढा मगर चयन भएका छन् ।
नेपाल मगर विद्यार्थी संघ पृृथ्वीनारायण क्याम्पसको २२ औँ क्याम्पस अधिवेशनमा कृष्ण बुढा मगर (क)को अध्यक्षतामा १५ सदस्य कार्यसमिति सर्वसम्मत निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा आनोक पुलामी मगर, सचिवमा देवी राना मगर, सहसचिवमा कृष्ण बुढा मगर (ख) र कोषाध्यक्षमा राधा थापा मगर चयन भएका छन् ।
समितिको सदस्यहरुमा राज थापा मगर, रितेश थापा मगर, किरण थापा मगर, जयन्ती थापा मगर, दिप्लव थापा मगर, दिपेश घर्ति मगर, ममता फगामी मगर, खमसरा घर्ति मगर, इन्द्र थापा मगर र एलिसा थापा मगर निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक रुद्र श्रीस मगरले जानकारी दिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

